Sorry, your browser does not support JavaScript! १४ हजार बोट गाँजा फडानी - Merodesh.news

१४ हजार बोट गाँजा फडानी

धनकुटा । धनकुटाको बिभिन्न स्थानमा प्रहरीले शनिबार अन्दजी १४ हजार६ सय ८० बोट अवैधगाँजा फडानी गरी नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरीकार्यालय छिन्ताङ रभेडेटार धनकुटाशहिदभूमी गाउँपालिका(१ कर्कले गुर्धुम, गोपालपुर, घंगरु, हंगुवा ९तल्लोरमाथ्लो ०, सफाईधाप, धाप, तित्रे, कर्कले लगायतको बिभिन्न ठाउँमा गरि ९ हजार १ सय ८० बोट त्यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका(९ किम्दाक भन्ने ठाउँमा ५ हजार ५ सय बोट गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पछिल्लो समय धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका र खेति गरिएका गाँजा फडानी गरी नष्ट गर्ने अभियान संचालन गर्दै आईरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]