Sorry, your browser does not support JavaScript! छठको ब्रत बसेका विराटनगरका मेयर भीम पराजुलीको दण्ड प्रणाम(फोटो फिचर) - Merodesh.news

छठको ब्रत बसेका विराटनगरका मेयर भीम पराजुलीको दण्ड प्रणाम(फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको कठोर उपासना बसेका छन् । छठ माताको उपासना बसेका मेयर पराजुली दण्ड प्रणाम गर्दै स्थानिय सिंघिया खोलासम्म पुग्नेछन् ।

विराटनगर महानगरपालिकाको मयरमा निर्वाचित भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै सिंघिया खोलामा पूजाकालागि निस्कीएका पराजुली १५ बर्ष यता निरन्तर दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर छठको ब्रत बस्दै आएका छन् ।

पराजुलीले साइत हेराएर मंगलबार दिउसो १२ बजे विराटनगर–१ स्थित श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिर प्राङ्गणबाट दण्डप्रणाम सुरु गरेका हुन् । २५ बर्ष अघिदेखि छैठ पुुजा गर्दै अएका छन् ।

नगरबासीको सुख शान्ति र समृद्धिको कामनासहित आफुले छठ पुजा गर्न लागेको पराजुलीले बताए । प्रमुख पराजुलीलसँगै उनका भतिजा प्रमिस र मनिस पनि दण्ड प्रणाम गर्दै छैठ पूजा गर्न निस्कीएका हुन् ।

मंगलबार करिब ४ घण्टा समयमा पुग्ने मेयर पराजुलीले मंगलबार अस्थाउदो सूर्यलाई अर्घ दिनेछन् । मंगलबार अस्थाउदो सूर्यलाई अर्घ दिएर ब्रत बसेर बुधवार उदाउदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]