Sorry, your browser does not support JavaScript! मोरटसाईकल दुर्घटनामा चालकको मृत्यु - Merodesh.news

मोरटसाईकल दुर्घटनामा चालकको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका(४ झिलिमिलि पुल नजिकै सोमवार बिहान मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

भित्री सडक खण्डमा राती १:५० बजेको समयमा भद्रपुरबाट ज्ञाने चौक तर्फ जाँदै गरेको मे ४ प ७७९५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक भद्रपुर नगरपालिका-८ बस्ने बर्ष ३० को किशोर प्रधान, पछाडी सवार सोही नगरपालिका(४ बस्ने बर्ष २० को प्रताप तामाङ र बर्ष २६ को आशिष राई घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक प्रधानको राती २स्४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]