Sorry, your browser does not support JavaScript! प्रदेश १ को निमित्त मुख्यमा कार्की नियुक्त्त - Merodesh.news

प्रदेश १ को निमित्त मुख्यमा कार्की नियुक्त्त

विराटनगर  । आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मतबहादुर कार्कीले एक नम्बर प्रदेशको मुख्य मन्त्रिको जिम्मेवारी पाएका छन ।

एक नम्बर प्रदेशका मुख्य मन्त्रि शेरधनराई उपचारकालागि १६ देखी २४ कार्तिक सम्म थाइलेण्ड गएकाले निमित्त मुख्य मन्त्रिको जिम्मेवारी मन्त्रि कार्कीले पाएका हुन ।
मुख्य मन्त्रि शेरधनको सिफारिसमा एक नम्बर प्रदेशका प्रमुख गोबिन्दबहादुर तुम्वाहाङले १६ कार्तिकमा मन्त्रि कार्कीलाई एक हप्ता सम्मकालागि निमित्त मुख्य मन्त्रिको जिम्मेवारी प्रदान गरेका प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।

मुख्य मन्त्रि शेरधन लामो समयदेखीको टाउको हल्लिने रोगले पिडित थिए । नेपालमा उपचार संभव नभएपछि आफनै खर्चमा थप उपचारकालागि थाइलेण्ड गएको र उनको बैकक स्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुनेछ । प्रदेश मन्त्रि परिषद र संघिय सरकारले स्विकृती प्रदान गरेपछि मुख्य मन्त्रि राई १६ कार्तिक दिउँसो २ बजे थाइलेण्ड प्रस्थान गरेको प्रेस सल्लाहकार ध्रुव सुबेदीले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]