Sorry, your browser does not support JavaScript! चोरीको गाडीमा लागूऔषध, चालक सहित २ पक्राउ - Merodesh.news

चोरीको गाडीमा लागूऔषध, चालक सहित २ पक्राउ

झापा, २३ असोज । झापाको मेचीनगर नगरपालिका( ६ स्थित मेची भन्सार कार्यालय अगाडीबाट चोरीको आरोपमा पक्राउ गरि अनुसन्धानको लागि राखिएको भारतीय गाडीमा लागूऔषध फेला परेको छ ।

आश्विन २२ गते साँझ सवा ६ बजेको समयमा भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेको डब्लु बी। ७४ जेट ७००१ नम्बरको गाडी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको थियो ।अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा राखिएको उक्त गाडीमा खानतलासी गर्ने क्रममा गाडीको अगाडी पट्टीको भागमा लुकाई छिपाई राखेको अवस्थामा १०० मिलि लिटरको भ्क्प्ग्ँ नामक लागूऔषध(२ बोतल र नाईट्रोसन ट्याब्लेट(१२ फेला परेको हो ।

लागूऔषध सहित गाडिका चालक मेचीनगर नगरपालिका(६ बस्ने वर्ष ३६ को बिशाल लिम्बु र सोही गाडिमा सवार रहेका वर्ष ३२ को अनुप उरावलाई समेत नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]