Sorry, your browser does not support JavaScript! कवियत्री पूजा ‘बहार’ को एकल कविता वाचन - Merodesh.news

कवियत्री पूजा ‘बहार’ को एकल कविता वाचन

विराटनगर, २१ असोज। हिन्दी भाषाकी शसक्त एवम प्रखर कवियत्री पूजा ‘बहार’को एकल कविता वाचन सम्पन्न भएको छ ।

एकल कविता वाचन

समता साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा ‘बहार’को कविता वाचन आयोजना गरिएको हो । स्थानिय सुशिला कोइराला नाटक घरमा आयोजना गरिएको कार्यक्रममा कवियत्री ‘बहार’ले आफुद्वारा रचित विभिन्न १४ वटा कविता वाचन गरिन् । कार्यक्रममा कवि, साहित्यकार तथा राजनितिज्ञहरु दिनेश श्रेष्ठ, शोभा लामा, गङ्गा सुवेदी, महेश रेग्मी, शिवनारायण पंडित सिंगल, विवश पोखरेल, मधु पोखरेल, रामबाबु दाहाल, प्रेम संजेल, दधिराज सुवेदी, मंजिला शर्मा लगायतको उपस्थिति थियो ।

एकल कविता वाचन

एकल कविता वाचनमा कवियत्री पूजा ‘बहार’ले मानवीय संवेदनासंग जोडिएका कविताहरु वाचन गरेर श्रोतालाई मन्त्रमुग्घ बताएकी थिईन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

शिक्षादीप कलेजमा कविता प्रतियोगिता
शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन्[...]

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ[...]

भक्तपुरमा जेसम साहित्य यात्रा 
भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट[...]