Sorry, your browser does not support JavaScript! लायन्स क्लब विराटनगर र फ्यूजनको पदस्थापना - Merodesh.news

लायन्स क्लब विराटनगर र फ्यूजनको पदस्थापना

विराटनगर, १६ असोज । लायन्स क्लब अफ विराटनगर फ्युजन र मोरङ्ग लायन्स क्लब अफ विराटनगरको नया नेतृत्वको पदस्थापना गरिएको छ । पदस्थापन कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ ए वान का २०१७÷१८ का गर्भनर लिला ढुङ्गेललाई उत्कृष्ट गर्भनर हुन सफल भएकोमा बधाई दिदै सम्मान गरेको छ ।

 

मोरङ्ग लायन्स क्लब अफ बिराटनगरका पुर्व अध्यक्ष डा.बालकृष्ण साहका अनुसार लायन्स अन्तराष्ट्रियका एरिया मेम्बरसिप लिडर खगेन्द्र सिटौलाको प्रमुख अथित्व भएको कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ ए वान डिष्ट्रिक गर्भनर लायन अनन्त भेटवाललगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा दुवै क्लबमा २०१७÷१८ का अध्यक्षहरु टि.पि. आचार्य र डा असित घिमिरेले संयुक्त अध्यक्षता गरेका थिए । कार्यक्रममा डिष्ट्रिक गर्भनर लायन अनन्त भेटवालले नया“ सदस्यहरुलाई सपथ ग्रहण गराए । गर्भनर भेटवालले अमिस रेग्मीको नेतृत्वमा बनेको लायन्स क्लब अफ विराटनगर फ्युजनका नयापदाधिकारी र नवीन लामिछानेको नेतृत्वमा बनेको लायन्स क्लब अफ विराटनगर मोरङ्गका पदाधिकारीहरुलाई काम, कर्तव्य र अधिकार बताउदै पदस्थापन गराएका थिए ।

एक सय पचास जना भन्दा बढि लायन्सका सदस्यहरुको उपस्थीतिमा विकास अधिकारी, रानु गोयल, डा.बालकृष्ण साह, रेसव दाहाल लगायत आधा दर्जनलाई सम्मान गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध
लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले[...]

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस
एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने[...]