Sorry, your browser does not support JavaScript! चाडपर्बकालागि बसपार्कमा प्रहरी सहायता कक्ष - Merodesh.news

चाडपर्बकालागि बसपार्कमा प्रहरी सहायता कक्ष

विराटनगर, १५ असोज।  चाडपर्बमा यात्रुलाई सहजता पू¥याउने उदेश्यले विराटनगर बसपार्कमा यात्रु सहायतका कक्ष सञ्चालनमा ल्याइएको छ । यातायात व्यवसायी संघको सहकार्यमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

प्रहरी सहायता कक्ष

दशै, तिहार तथा छठ पर्बमा विराटनगर बसपार्क भएर आवत जावत गर्ने यात्रुहरुलाई सहयोग गर्ने उदेश्यले यात्रु साहयता कक्ष सञ्चालनमा ल्याइएको हो । अस्थायी यात्रु सहायता कक्षको सोमवार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले उदघाटन गरेका थिए । कक्षको उद्घाटन गर्दै केसीले यात्रुको सहायतकालागि मोरङका तीन स्थानमा सहायता कक्ष स्थापना गरिएको बताए । चाडपर्बमा विराटनगर आउने तथा जाने यात्रुहरु नठगिउन भन्ने उदेश्यले स्थापना गरिएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले अफ्ठ्यारोमा परेका सबै यात्रुहरु सहायत कक्ष सम्म आइनपुग्ने बताउदै कक्षमा मात्र नबसी दाया“बाया“ अवलोकन गर्न आग्रह गरे । यात्रुहरुलाई ठग्ने कार्यपनि रोक्नुपर्ने बताए ।

छठ पर्व सम्म लक्षित गरी सुरु गरिएको सहायता कक्ष आवश्यकता अनुसार स्थापना गर्न सकिने उनको भनाई छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]