Sorry, your browser does not support JavaScript! रोट्रयाक्टलाई भ्याट र ट्याक्स सम्बन्धि प्रशिक्षण - Merodesh.news

रोट्रयाक्टलाई भ्याट र ट्याक्स सम्बन्धि प्रशिक्षण

विराटनगर, १३ असोज।  रोट्र्याक्ट क्लब अफ विराटनगरले संस्था आबद्ध सदस्यहरुकालागि भ्याट र ट्याक्स बिषयक एकदिने छलफल कार्यक्रम गरेको छ ।

भ्याट र ट्याक्स

स्थानिय नमस्कार होटलमा आयोजना गरिएको कार्यक्रमका सहभागिलाई भ्याट र ट्याक्स भुक्तानीगर्ने तरिका र अनिवार्यताका बिषयमा प्रशिक्षण दिइएको आयोजक संस्थाका निर्वतमान अध्यक्ष सिरोज श्रेष्ठले जानकारी दिए । सहभागिलाई आन्तरीक राजश्व कार्यालय विराटनगरका प्रमुख दिलीपकुमार गौतमले कर र राजश्वका बिषयमा विस्तृत जानकारी दिए ।

भ्याट र ट्याक्स

क्लब आबद्ध सदस्यहरुका आफ्नो निजी ब्यवसाय सञ्चालनमा सहज होस भन्ने उद्धेश्यले कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष जयेन्द्र शाहले जानकारी दिए । कार्यक्रममा रोट्रयाक्ट क्लब जोन वानका विभिन्न ९ वटा क्लबका ५० बढी सदस्य सहभागि भएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध
लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले[...]

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस
एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने[...]