Sorry, your browser does not support JavaScript! पर्यटकलाई स्वागतगर्दै विराटनगरमा मनाइयो ३९ औं विश्व पर्यटन दिवस - Merodesh.news

पर्यटकलाई स्वागतगर्दै विराटनगरमा मनाइयो ३९ औं विश्व पर्यटन दिवस

विराटनगर, ११ असोज।  आज ३९ औं विश्व पर्यटन दिवस विराटनगरमा पर्यटकलाई स्वागतगर्दै मनाइएको छ । दिवसको अवसरमा भारतीय जोगबनी नाकाबाट विराटनगरतर्फ भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ ।

विश्व पर्यटन दिवस

विराटनगर भन्सारक्षेत्रमा एक कार्यक्रमको आयोजनागर्दै सरकारी प्रतिनिधि,पर्यटन र होटल आबद्ध ब्यवसायी तथा प्रतिनिधिहरुले भारतबाट नेपाल भित्रिएका पर्यटकहरुलाई स्वागत गरेका थिए । सो अवसरमा पर्यटकलाई स्वागतगर्दै दोसल्ला ओढाइएको एफएन.सीसी.आई. का पर्यटन संयोजक भविशकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रमको एफएन सीसी आई, विराट एशोसिएसन अफ ट्राभल एजेन्ट, क्षेत्रीय होटल संघ र नाटाले संयुक्तरुपमा आयोजना गरेका हुन ।

विश्व पर्यटन दिवस

कार्यक्रममा क्षेत्रीय होटल एशोसिएसनका अध्यक्ष राजन श्रेष्ठ,नाटाका अध्यक्ष ज्ञानमणि नेपाल र होटल ब्यवसायी पुण्य भट्टराई लगायतको सहभागिता थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे

विराटनगर, ८ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बिहीबार बिहान गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षकको मृत्यु भएको प्रदेश नं ५[...]