Sorry, your browser does not support JavaScript! प्याब्सन हाजिरजवाफमा चार वटा स्कूल फाइनलमा - Merodesh.news

प्याब्सन हाजिरजवाफमा चार वटा स्कूल फाइनलमा

विराटनगर, २२  भदौ।  प्याब्सन हाजिरजवाफ’ प्रतियोगितामा चार वटा स्कूल फाइनलमा पुगेका छन् । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा भएको प्रतियोगितामा मोरङ जिल्लाको विभिन्न स्थानमा रहेको स्कूलहरु फाइनलमा पुगेका हुन् ।

प्याब्सन

फाइनलमा पुग्ने विराटनगरमा रहेको सगरमाथा, केराबारी गाउँपालिकामा रहेको केयू एकाडेमी, पथरीशनिश्चरे नगरपालिमा रहेको न्यू पेगेडा र रङ्गेली नगरपालिकामा रहेको भानु मेमोरियल स्कूल फाइनलमा पुगेको कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा निजी तथा आवासीय विद्यालयका २ सय २० वटा विद्यालय सहभागि रहेको प्याब्सनको कोषाध्यक्ष इन्द्र राईले जानकारी दिए । आउँदो भदौ २९ गते उक्त प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँ, द्धितीय १५ हजार र तृतीय १० हजार रुपैयाँ रहेको प्याब्सन मोरङका सचिब राजेश आचार्यले जानकारी दिए । प्रतियोगिताको सेमिफाइनलमा १६ जनाको सहभागि रहेको थियो । प्रतियोगिताको छायाँकन मकालु टेलिभिजन गरिएको प्याब्सनका अध्यक्ष सुनिल पौडेलले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]