Sorry, your browser does not support JavaScript! बाढी पीडितलाई हातेमालो समुहको राहत - Merodesh.news

बाढी पीडितलाई हातेमालो समुहको राहत

विराटनगर, १७ भदौ।  सिंघिया खोलामा आएको बाढीबाट विस्थापित भएको परिवारकालागि परिवर्तनकालागि हातेमालो समुहले राहत वितरण गरेको छ । तीजका लागि दरखाने रकम संकलन गरेर परिवर्तनकालागि हातेमालो समुहले विराटनगरका बाढी पीडितलाई राहत वितरण गरेको हो ।

हातेमालो समुहको राहत

विगत ३५ हप्तादेखी सामाजिक कार्य सहयोगगर्दै आएको परिवर्तनका लागी हातेमालो नामक संस्थाले विराटनगर– ८ मा सिंघिया खोलाको बाढीबाट विस्थापित परिवारलाई सुुकुुम्वासी बस्तीमा पुुगेर राहत वितरण गरेको हो । समहुले ६ बोरा चामल, पाच कार्टुुन चाउचाउ दाल विस्कुुट, नुुन तेल लगायत खाद्यान्न समागी्र वितरण गरेको संस्थाका उपाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

सिंघिया खोलामा आएको बाढिका कारण २० परिवारका एकसयभन्दा बढि विस्थापित भएका थिए । बाढीका कारण वस्ती डुुवानमा परेपछि संस्थाको सहयोगमा उनीहरुलाई पालको व्यवस्था पनि गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]