Sorry, your browser does not support JavaScript! एक नम्बर प्रदेशमा भोली बुधबार बकरईद पर्वको बिदा - Merodesh.news

एक नम्बर प्रदेशमा भोली बुधबार बकरईद पर्वको बिदा

विराटनगर, ५ भदौ । एक नम्बर प्रदेश सरकारले मुस्लिमहरुको पर्व ‘बकरईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

५ भदौ बिहान बसेको एक नम्बर प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेशमा बसोवास गर्ने मुसलमान समुदायको पर्वलाई सम्मान गर्दै भोली ६ भदौ बुधबार बकरईद पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले यस अघि रक्षा बन्धन, विराटनगरमा हुने राधाकृष्ण रथयात्रा, विश्व आदिवासी जनजाति दिवस र छठ पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यता पाउँदै आएको ईद पर्वको बिदा पनि प्रदेश र संघिय सरकारले कटौती गरेको भन्दै मुस्लिम समुदायले बिरोध गर्दै बिदा दिन माग गर्दै आएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]