Sorry, your browser does not support JavaScript! युवा समूहद्वारा हाटखोला क्षेत्रको सरसफाइ - Merodesh.news

युवा समूहद्वारा हाटखोला क्षेत्रको सरसफाइ

विराटनगर, २ भदौ। परिवर्तनकालागि हातेमालो युवा समुहले विराटनगरको हाटखोला क्षेत्रको सरसफाइ गरेको छ ।

सरसफाइ

हातेमालोमा आबद्ध सयबढी युवायुवतीहरुको समुहले विराटनगरको वडा नम्बर ८ हाटखोला दुर्गा मन्दिरदेखि कारागार क्षेत्रसम्मको सरसफाई गरेको छ । सरसफाई महाअभियान २०७४÷०७५ चलाउदै आएका अभियन्ता युवाहरुले अभियानको ३३ औं साता सो क्षेत्रको सरसफाई गरेका हुन ।

सरसफाइ

महानगरलाई सफा र सुन्दर बनाउन प्रत्येक साता नगरका सडक,अस्पताल सहितका सार्वजनिक क्षेत्रहरुमा सफाई अभियान चलाउने गरिएको आयोजक संस्थाका अध्यक्ष विनोद परियारले जानकारी दिनुभयो ।

सरसफाइ

सरसफाई कार्यक्रममा वडानम्बर ८ का वडासदस्य भारती पोखरेल सहित आयोजक संस्थाका उपाध्यक्ष राम पोखरेल समेतको सहभागिता थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]