Sorry, your browser does not support JavaScript! व्याच्लर्स कप : उद्घाटन खेलमा पथरी बिजयी - Merodesh.news

व्याच्लर्स कप : उद्घाटन खेलमा पथरी बिजयी

विराटनगर, ३० साउन। इष्टर्न कलेज अफ ईञ्जिनियरीङ विराटनगरमा व्याच्लर्स कप २०७५ सुरु भएको छ । नेपाल विद्यार्थि संगठन इष्र्टन इकाई कमिटिको आयोजनामा व्याच्लर्स कप २०७५ को बुधबारबाट सुरु भएको हो ।

व्याच्लर्स कप

प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलिले उदघाटन गरेको थिए । उद्घाटन सत्रमा नेविसंघ केद्रिय सह–महामन्त्रि कृष्ण कार्की, इष्र्टन कजलेका प्रिन्सिपल ई. अमित सुराना, नेपाली काग्रेस जिल्ला सदस्य राजेश गुप्ता, लगायतको उपस्थीति रहेको थियो ।

उद्घाटन खेलमा इष्र्टन कलेज अफ इञ्जिनियरिङ विराटनगरलाई १ का विरुद्ध ६ गोलले पराजित गदै पथरी बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । खेलमा व्याक्तिगत ३ गोलको योगदान गरेका पथरी वहुमुखिका विशाल पाण्डे म्यान अफ द म्याच घोसित भए ।

भदौ ४ गते सम्म चल्ने प्रतियोगितामा इष्र्टन कलेज अफ इञ्जिनियरिङ, पुसेट कलेज, म्यानेजमेन्ट क्याम्पस, महेन्द्रमोरङ क्याम्पस, पथरी वहुमुखी क्याम्पस, शास्थम कलेज, लेटाङ वहुमुखी क्याम्पस लगायतका क्याम्पस हरुको सहभागिता रहेको आयोजक कमिटिका संयोजक मिलन श्रेष्ठले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]