Sorry, your browser does not support JavaScript! पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयमा तालाबन्दी - Merodesh.news

पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयमा तालाबन्दी

विराटनगर, २४ साउन। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षा बदनियतपूर्ण भएकाले सच्याउन माग गर्दै ५ वटा विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयल र सेवा आयोगमा तालाबन्दी गरेको छ ।

बुधवार अखिल क्रान्तिकारी, अनेरास्वीयू, समाजवादी विद्यार्थी फोरम, नयाशक्ती विद्यार्थी युनियन र राष्ट्रीय जनता पार्टी विद्यार्थी संघले तालाबन्दी गरेका हुन् ।

नियम अनुसार एक तह बढुवा हुनुपर्नेमा दुई तह बढुवा गरेको निर्णय सच्याउनुपर्ने, सेवा आयोगमा बढी शुल्क लिएको शुल्क फिर्ता गर्नुपर्ने लगायत ६ बुदे माग सहित तालाबन्दी गरिएको अखिल क्रान्तिकारी माेरङ जिल्ला संयाेजक ताजिम अन्सारीले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]