Sorry, your browser does not support JavaScript! बिष्णुमाया पुस्तकालयको अध्यक्षमा गौतम निर्वाचित - Merodesh.news

बिष्णुमाया पुस्तकालयको अध्यक्षमा गौतम निर्वाचित

विराटनगर, २१ साउन।  विराटनगर पोखरीयास्थित बिष्णुमाया पुस्तकालयमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

बिष्णुमाया पुस्तकालय

पुस्तकालयको ५० औ साधारणसभाबाट केशवप्रसाद गौतमको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । अध्यक्षमा गौतमसँगै पुस्तकालयको उपाध्यक्षद्वयमा शिवबहादुर कार्की र डाक्टर मेदिनी सेडाई, सचिवमा नन्दी केशर भण्डारी र सहसचिवमा कपिल गौतम निर्वाचित भएका छन् । यसैगरि कोषाध्यक्षमा कृष्णप्रसाद गौतम, सह–कोषाध्यक्षमा विनोद सुवेदी तथा सदस्यहरुमा लालमणी भट्टराई, किशोर बस्नेत, सुष्मा गौतम, उर्मिला सुवेदी, निलिमा घिमिरे र निर्मल पौडैल निर्वाचित हुनु भएको पुस्तकालयले जनाएको छ ।

बिष्णुमाया पुस्तकालय

केशवप्रसाद गौतम

५० बर्ष अघि स्थापना भएको पुस्तकालयले ईलाइब्रेरी सञ्चालन गरिरहेको छ । यसैगरि विपन्न विद्यार्थीकालागि अध्यनको ब्यवस्थापन गर्नुका साथै सामाजिक सुधारका अभियान समेत चलाउदै आएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध
लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले[...]

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस
एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने[...]