Sorry, your browser does not support JavaScript! अन्तरजातीय बिबाह गर्दा बेसहारा बनेकी रबिनालाई आश्रमले जिम्मा लियो - Merodesh.news

अन्तरजातीय बिबाह गर्दा बेसहारा बनेकी रबिनालाई आश्रमले जिम्मा लियो

काठमाडौं, २ साउन ।अन्तरजातीय बिबाहको कारण बेसहारा भएकी जाजरकोटकी रबिना बादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ ।

अन्तरजातीय 

गैरदलित समुदायका श्याम ओलीले बिबाह गरेर एक सन्तान भैसकेपछि अलपत्र पारेपछि बेसहारा बन्न पुगेकी रबिनालाई समाजसेवी सरु सुनार, किशोर सुनुवार लगायतले मानव सेवा आश्रमलाई जिम्मा दिएका हुन । सामाजिक सञ्जालमा रबिना बादीको दुखान्तपूर्ण भिडियो सार्वजनिक भएपछि उनको समाजिक कार्यकर्ताहरुले उद्धार गरेका थिए ।

`पीडित रबिना बादीले श्रीमान श्याम ओलीले सार्वजनिक रुपमा आएर आफू र पाँच महिनाको छोरालाई स्विकार गरोस् भन्ने ईच्छा प्रकट गरेकी छन् । रबिनालाई पति श्याम ओलीले कामको सिलशिलामा नुवाकोट जाउँ भनेर मलाई नेपालगंज बसपार्कमा ल्याएर अपलपत्र पारेका थिए ।

हाल रबिनका पति श्याम फरार छन । रबिना समाजिक कार्यकर्ताहरुो सहयोगमा कााठमाण्डौ आएकी हुन । उनले काठमाण्डौ बसेर न्यायकालागि संघर्ष गर्ने बताएकी छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]