Sorry, your browser does not support JavaScript! डा. केसीको समर्थनमा मुस्लिम समाजको प्रदर्शन - Merodesh.news

डा. केसीको समर्थनमा मुस्लिम समाजको प्रदर्शन

विराटनगर, १ साउन।  अनसनरत डाक्टर गोबिन्द केसीको समर्थनमा मोरङ मुस्लिम समाजले विराटनगरमा प्रर्दशन गरेको छ ।

डा. केसी

समाजले विराटनगर मेनरोडस्थित बी प्लट अगाडीको सडकमा प्रर्दशन गरेको हो । प्रदर्शनको क्रममा उनिहरु प्ले कार्डसहित आधा घन्टा सडकमा उभिएका थिए ।

डा. केसी

सो क्रममा मोरङ मुस्लिम समाजका सदस्यसहित अन्य बर्ग र समुदायका ब्यक्तिहरुले समेत सहभागिता जनाएका थिए । प्रदर्शनको क्रममा सहभागिले ‘डाक्टर गोबिन्द केसीको जीवन रक्षा गर’, ‘माथेमा प्रतिवेदन कार्यान्वयन गर’ र ‘दिल्ली बेजिङ पुग्नसक्ने तर जुम्ला पुग्न नसक्ने सरकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

डा. केसी

डाक्टर केसीले उठाएका माग जनपक्षिय रहेकाले सरकारले अविलम्ब पुरा गर्नुपर्ने दबाबस्वरुप कार्यक्रम गरिएको मोरङ मुस्लिम समाजका अध्यक्ष मण्डलका सदस्य साहब अहमद गुड्डुले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]