Sorry, your browser does not support JavaScript! रगत परीक्षणमा लापरवाही दुई बर्षमा दुई रिपोर्ट - Merodesh.news

रगत परीक्षणमा लापरवाही दुई बर्षमा दुई रिपोर्ट

विराटनगर, १ साउन।  रगत सम्बन्धी काम गर्न एकाधिकार पाएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले एकै व्यक्तीलाई दुईवटा फरक ब्लड गु्रप रहेको कार्ड दिएको छ । विराटनगरका शुशिल ठाकुरलाई रेडक्रसले दुई बर्षको अन्तरमा रगत परीक्षण गर्दा छुट्टा छुट्टै ब्लड गु्रप भएको रिपोर्ट दिएको हो ।

रगत

पहिलो पटक ओ नेगेटिभ भएको कार्ड बनाइदिएको रेडक्रसले दोस्रो पटक परीक्षण गर्दा बि नेगेटीभ रहेको देखाएको थियो । ‘नोबेल मेडिकल कलेजमा भर्ना भएकी एक महिलालाई ओ नेगेटिभ रगत चाहिएपछि रगत दिन गएको थिए ।’ ठाकुरले भने ‘संका लागेर परीक्षण गर्दा बि नेगेटिभ देखाइदियो ।’

उनललाई २०७३ भदौ २१ गते रगत परीक्षण गर्दा ओ नेगेटिभ ब्लड ग्रुप देखाएको थियो । साउन १ गते परीक्षण गर्दा बि नेगेटिभ ब्लड ग्रुप देखाएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]