Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरणः गोरेका भाई रमेश समातिए - Merodesh.news

सुन तस्करी प्रकरणः गोरेका भाई रमेश समातिए

विराटनगर, ३१ असार।   मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका भाई पक्राउ परेका छन् ।सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाई रमेशको दुबईबाट पक्राउ परेका हुन् । तस्कारीको साढे ३३ किलो सुन हराएपछि तत्करको समुहले भरिया सनम शाक्यको हत्या भएको थियो ।

दुबईमा बसेर सुन तस्करीमा दाजुलाई सहयोग गर्दै आएका रमेश इन्टरपोलमा डिफिउजन नोटिस जारी भएपछि पक्राउ परेका हुन् । रमेशलाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको थियो । उनलाई नेपाल ल्याउन पहल भइरहेको बताइएको छ ।

इन्टरपोलमा रमेशसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध जुन १८ मा डिफ्यिूजन नोटिस जारी गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]