Sorry, your browser does not support JavaScript! मोरङको कटहरीमा माछा मेला - Merodesh.news

मोरङको कटहरीमा माछा मेला

विराटनगर , ३१ असार।  मोरङको कटहरीमा मत्स्य मेला–२०७५ आयोजना गरिएको छ ।

कटहरी–१ स्थित महेशपुरमा आयोजना गरिएको मेलाको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन संचालक समितिले आयोजना गरेको मेलामा माछा सहित अन्य कृषि उत्पादका स्टल राखिएका छन ।

मेलामा माछाका विभिन्न प्रजाति प्रदर्शन गरिनुका भुरा माछाको विक्रि वितरण स्टल समेत राखिएको मेला संयोजक एवम जोन सदस्य देवराज चौधरीले जानकारी दिनुभयो । सरकारले मोरङको कटहरी र धनपालथान गांउपालिका सहित रंगेली नगरपालिकालाई माछा जोन निर्धारण गरेर किसानकालागि विभिन्न राहत प्याकेजहरु संचालन गर्दै आएको जनाइएको छ ।

मेलामा मोरङ प्रदेश सभाका सदस्यहरु विद्यानन्द चौधरी,चुमनारायण तवदार,कल्पना सरदार र जोन संयोजक योगेन्द्र मण्डलको सहभागिता थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]