Sorry, your browser does not support JavaScript! विकेटको खुसि - Merodesh.news

विकेटको खुसि

बंगलादेश बिरुद्धको पहिलो टेस्टमा विकेट  लिएपछि खुसि हुँदै वेस्ट इन्डिजका जेसन होल्डर। दोस्रो दिनको खेलमा उनले ४४ रन दिँदै ५ विकेट लिएका छन्।  पहिलो इनिङ्गमा मात्र ३५४ रन बनाएको वेस्ट इन्डिज दोस्रो दिनको  समाप्तिमा बंगलादेश भन्दा २२४ रनले अगाडी छ।  होल्डरको ५ विकेटको मदतले वेस्ट इन्डिजले पाहुना टोलीलाई १४९ रनमै समेटेको छ।  तश्विर: एएफपी

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]