Sorry, your browser does not support JavaScript! खानीबीद अरुणकुमार सुबेदीको "जीवनयात्रा" को लोकार्पण - Merodesh.news

खानीबीद अरुणकुमार सुबेदीको “जीवनयात्रा” को लोकार्पण

कठमाडौ । खानीबीद अरुणकुमार सुबे्दीद्धारा लिखित जीबन यात्रा लोकार्पण भएको छ ।

लोकार्पण

बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला , नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको जीवन यात्रामा राजनीतिक , सामाजिक , धार्मिक सास्कृतिक , आर्थक बिकास , ऐतिहासिक जस्ता बिषयलाई समेटिएको छ ।

खानी संबन्धी बिषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीबन यात्रा युवा बिधार्थीैका लागि मात्र होइन हरेक क्षेत्रका लागि रोचक , पढनीय एवं सन्दर्भ सामग्रीका रुपमा रहेको छ ।  घोष्टराइटिङद्धारा प्रकाशित जीबन यात्राको समीक्षा गर्दे सम्पादकहरु टंक पन्त , तीर्थ कोइराला , गुणराज लुइटेल, भुगर्भबीद तारानिधि भटराइले नेपाली समाजमा रहेका बिकृतिलाई औल्याउदै नेपालको आगामी बाटोकोबारेमा उल्लेख गर्नुभएको थियो ।

लेखक सुबेदीले आफुले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा पुर्बाञ्चल बिश्वबिधालयका पुर्ब उपकुलपति जगतबहादुर केसी , घोष्टराइटिङका सयोजक राजाराम गौतम , रेनुका खरेल , प्रकाशप्रसाद उपाध्याया लगायतले बोल्नुभएको थियो ।

पुस्तक लोकार्पण कार्यक्रमका केहि तश्विरहरु :

लोकार्पण

लोकार्पण

लोकार्पण

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

शिक्षादीप कलेजमा कविता प्रतियोगिता
शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन्[...]

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ[...]

भक्तपुरमा जेसम साहित्य यात्रा 
भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट[...]