Sorry, your browser does not support JavaScript! नोबेल पुरस्कार बिजेता मलाला युसफजाई ब्राजिलमा - Merodesh.news

नोबेल पुरस्कार बिजेता मलाला युसफजाई ब्राजिलमा

पाकिस्तानी महिला अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता  मलाला युसफजाई ब्राजिलको साउ पाउलोमा आयोजित महिला शिक्षा तथा सशक्तिकरण बिषयक  कार्यक्रममा बोल्दै। ब्राजिलको एक प्राइभेट कम्पनि र मलाला फन्डको संयुक्त योजना रहेको उक्त कार्यक्रमको प्रमूख  उदेश्य  बालिकाहरुलाई कम्तिमा १२ वर्षको बिद्यालय शिक्षा प्रदान गराउन बिश्वब्यापी अभियान निर्माण गर्ने  रहेको थियो। तश्विर :  एएफपी 

मलाला

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]