Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : पुरक अभियोग दर्ता भएका मध्ये ३ जना धरौटीमा रिहा - Merodesh.news

सुन तस्करी प्रकरण : पुरक अभियोग दर्ता भएका मध्ये ३ जना धरौटीमा रिहा

विराटनगर, २५ असार ।   सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पुरक अभियोग दर्ता भएका मध्ये ३ जना धरौटीमा रिहा  भएका छन्।

मोरंग जिल्ला अदालतले उर्लाबारी नगरपालिका घर भएका रेवन्त आचार्यला रु १,२१,००० जरिवाना तिराइ  धरौटीमा रिहा गरेको हो।  त्यस्तै  चरिकोट घर भएका मोतीराम श्रेष्ठ  र झापा दमकका  बिनोद अधिकारीलाई रु १,००,००० जरिवाना तिराइ अदालतले  धरौटीमा रिहा गरेको हो।

सात मध्ये बाँकि  काठमाडौंका मदन शिलवाल, काठमाडौंकै फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, काठमाडौं गौरीघाटका रामकुमार तिवारीलाइ मोरङ जिल्ला अदालतले जेल चलन गरेको छ।

मोरङ उर्लाबारीका सन्दिप खडका भने आझै फरार रहेका छन्।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]