Sorry, your browser does not support JavaScript! बालिका बलात्कार गर्ने बृद्धलाई दश बर्ष जेल - Merodesh.news

बालिका बलात्कार गर्ने बृद्धलाई दश बर्ष जेल

विराटनगर, २५ असार । बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदातल मोरंगले एक बृद्धलाई १० बर्ष कैद सजाय सुनाएको छ ।

बालिका बलात्कार

मोरंगको सुन्दरहरैचा नगरपालिका ७ का ६० बर्षिय भिमबहादुर मगरलाई मोरंग जिल्ला अदालतले आठ बर्षिया बालिका बलात्कार आरोपमा पिडितलाई ३० हजार क्षतिपुर्ति भराउँदै १० बर्ष कैद सजाय गरेको हो ।

श्रेस्तेदार नवराज दुलालका अनुसार अदालतमा मुख्य न्यायधिश राजुकुमार खतिवडाको इजलासले आइतबार उक्त्त फैसला गरेको हो ।

२ बैशाख २०७४ का दिन मगरले ललाई फकाई बालिकालाई घरमा बोलाएर करणी गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]