Sorry, your browser does not support JavaScript! मोरङमा सवारी दुर्घटना : ११ महिनामा १ सय तीन जनाको मृत्यु - Merodesh.news

मोरङमा सवारी दुर्घटना : ११ महिनामा १ सय तीन जनाको मृत्यु

विराटनगर, २४ असार।   सवारी दुर्घटना मा परी ११ महिनामा मोरङ जिल्लामा मात्र एकसय ३ जनाको मृत्यु भएको छ ।

११ महिनाको अवधीमा ६९१ दुर्घटन हु“दा एक सय ३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जानकारी दिएको छ । मोरङमा सबै भन्दा बढी मोटरसाइकल टुर्घटना हुने गरेको छ । ११ महिनाको अवधीमा ३ सय ४७ वटा मोटरसाइकल दुर्घटना मा परेको थिए । दुर्घटनामा परेर मृत्यु हुनेमा पुरुष बढी छन् । टुर्घटनामा परी गम्भिर रुपमा २ सय ९६ जना घाइते भएका छन् । ती मध्ये ५६ जना महिला छन भने १७ जना बालबालिका रहेका छन् ।

दुई करोड ६० लाख राजस्व

जिल्ला ट्राफिक कार्यालय मोरङले चालु आर्थिक वर्षको ११ महिनामा दुई करोड ६० लाख ९३ हजार जरिवाना संकलन गरेको छ । चालु बर्षको ११ महिनामा नै गत आर्थिक वर्ष ०७३÷७४को भन्दा ६१ लाख २७ हजारले बढी जरिवाना संकलन भएको हो ।

चालु आर्थिक बर्षमा १६ हजार ७ सय ६३ वटा मोटरसाइकललाई करवाही गरि १ करोड १ लाख ९० हजार ५ सय जरिवाना संकलन गरेको छ । बर्ष भरिमा मोरङ ट्राफिकले ट्राफिक नियम उल्लंघन गरेका ४७ हजार ७ सय ६८ वटा सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरिक्षक शिव पोखरेलले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]