Sorry, your browser does not support JavaScript! मेरिल्याण्ड र अरनिको कलेजलार्इ सम्मान - Merodesh.news

मेरिल्याण्ड र अरनिको कलेजलार्इ सम्मान

विराटनगर, २२ असार।  विराटनगर र विराटनगरमा रहेको अरनिको कलेज र मेरिल्याण्ड कलेजले राष्टिय स्तरको सम्मान पाएका छन् ।

सम्मान

फोकस नेपालले विज्ञान तर्फ अरनिको र व्यावस्थापन तर्फ विराटनगरको मेरिल्याड कलेजले शिक्षा सेवा सम्मान प्राप्त गरेका हो । काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अरनिको र मेरिल्याण्ड कलेजका प्रिन्सिपललाई पूर्व प्रधानमन्त्री खिलाराज रेग्मीले शिक्षा सेवा सम्मान प्रदान गरेका थिए ।

देशमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएका भन्दै विराटनगरका मेरिल्याण्ड र अरनिकोलाई फोकस नेपालले सम्मान गरेको हो । मेरिल्याण्डको तर्फबाट कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल र अरनिकोका प्रिन्सिपल राजेश कार्कीले सम्मान ग्रहण गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]