Sorry, your browser does not support JavaScript! सञ्चारग्राम निर्माणको काम तोकिएको समयमै पुरा हुन्छ : मन्त्री बास्कोटा - Merodesh.news

सञ्चारग्राम निर्माणको काम तोकिएको समयमै पुरा हुन्छ : मन्त्री बास्कोटा

विराटनगर, १६ असार। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विराटनगरमा निर्माणाधिन तारिणीप्रसाद कोइराला सञ्चारग्राम निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् ।

मन्त्री

निर्माणाधिन सञ्चारग्रामको आज विहान निरीक्षण अनुगमनपछि आयोजित कार्यक्रममा बोल्नुहुंदै उनले निर्माणको काम सन्तोषजनकरुपमा भईरहेको बताए । निर्माणाधिन सञ्चारग्राम मुलुकको लागी ऐतिहासिक धरोहर भएकाले काममा सम्झौता नगरी तोकिएकोको समयमा काम सम्पन्न गरिनुुपर्ने उहांले जोडदिएका छन् । मन्त्री बास्कोटाले रेडियो नेपालका संस्थापक तारणीप्रसाद कोइरालाको नाममा निर्माण भइरहेको सञ्चारग्राम इतिहासको विरासत थाम्ने भएकाले निर्माण कार्यमा मन्त्रालयले वजेटको अभाव हनु नदिने वताए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संचारग्रामको २२ प्रतिशत काम सम्पन्न भएकाले तोेकिएकै मितिमा काम पुराहुने वताए । संचारग्रामलाई मिडियाहबको रुपमा विकासगर्नेगरी संरचना तयार भइरहेको उहांले वताए । रेडियो नेपाल र विराटनगर महानगरपालिकाकाको सहयोगमा १८ करोडको लागतमा विराटनगर ४ को खार्जीमा सञ्चारग्रामको निर्माण भइरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]