Sorry, your browser does not support JavaScript! तश्विरमा असार १५ (फोटो फिचर) - Merodesh.news

तश्विरमा असार १५ (फोटो फिचर)

विराटनगर, १५ असार।  किसानहरुले बर्षेनी मनाउदै आएको  असार १५ पर्व  आज देशै भरि धुम धाम ले मनाइएको छ।

नेपाल आफैमा एक कृषि प्रधान देश भएकोले पनि यो पर्वको एक बिशेष महत्व रहेको छ।  आजको दिनमा किसानहरुले  आफ्नो खेतमा धान रोप्दै, रमाइलो गर्दै मनाउने गरेका  छन्। त्यस्तै विराटनगरका किसानहरुले पनि असार १५ धुम धामले मनाएका छन्।

असार १५  पर्व मनाउदै गरिएको केहि फोटोहरु

Advertise Expired !

सम्बन्धित समाचारहरु

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]