Sorry, your browser does not support JavaScript! ऋषि धमलाकी श्रीमती एलिजा गौतम बाईक दुर्घट्नामा परिन् - Merodesh.news

ऋषि धमलाकी श्रीमती एलिजा गौतम बाईक दुर्घट्नामा परिन्

काठमाडौं, १३ असार । आगामी साउन २५ गते प्रदर्शनीमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग’ की नायिका एलिजा गौतम बाईक दुर्घट्नामा परेकी छिन् ।

काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जाने क्रममा भएको आज अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकी गौतमलाई उपचारको लागि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा लगिएको आफन्तले जानकारी दिएका छन् । सुजन आचार्यले चलाएको उक्त बाईकमा नायिका गौतमपनि सवार थिईन्।  आचार्यले पोष्ट गरेको फेसबुकमा भनिएको छ,‘ठूलो दुर्घटनाबाट बाँच्न सफल भयौं हामी (म र एलिजा दि) लाजिम्पाट घर जाने क्रममा दुर्घटना भयो, बाईक मैले चलाएको थिएँ । बाटो काट्न लागेको गाईलाई जोगाउन खोज्दा बाईकको ब्रेकले काम गरेन र बाईक ईस्पिडमा थियो, इस्पिड कन्ट्रोल गर्न सकिन र दुर्घटना हुन पुग्यो दिदिको अवस्था गम्भिर छ र मैले हस्पिटल लिएर आको छु, धन्न बाँच्न सफल भयौं । नयाँ जीन्दगी पायौं आज।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]