Sorry, your browser does not support JavaScript! मोडलिङमा जम्दै खुसी - Merodesh.news

मोडलिङमा जम्दै खुसी

धरान, १४ असार।  सानै उमेरदेखि नै मोडलिङ र कलाकारिता क्षेत्रमा जम्ने सोख राखेकी खुसी राई आजकल मोडलिंङमा जम्न थालेकी छन।

धरानको मोडल कलेजमा प्लस टु मा अध्यानरत खुसीको फिजिकल फिटनेसले उनलाई मोरडलिङमा जम्न राम्रो साथ दिएको छ । मोडलिङ र कलाकारिता क्षेत्रमा प्रवेश गर्नको लागि घर परिवारबाट सकारात्मक सहयोग मिलेको खुसीको भनाई छ । खुसीले ‘मिसन माल’बाट चलचित्र क्षेत्रमा ‘डेब्यू’ गरेकी थिइन् । अहिलेसम्म उनले आधा दर्जन पूर्बेली फिल्ममा आइटम डान्स गरिसकेकी छिन् । प्रेममा परिसकेको बताउने खुसीले सेक्सको अनुभव भने नभएको वताईन । मोडलिङलाई ब्यक्तित्व बिकासको रुपमा लिने खुसी समाजले पचाउनेसम्म खुल्ने सोचाईमा रहेकी छिन् ।

अझैपनि समाजले मोडलिङ क्षेत्रलाई नराम्रो दृष्टीले हेर्न गरेकोमा चाँही उनको चित्त बुझेको छैन रे ।

शब्द तस्बिर : सरोज वस्नेत

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]