Sorry, your browser does not support JavaScript! स्थापना दिवसमा कार्यक्रम - Merodesh.news

स्थापना दिवसमा कार्यक्रम

विराटनगर,  विराट व्यापार संघले १८ औ स्थापना दिवस विभिद कार्यक्रम गरी मनाएको छ ।

मंगलवार संघले रक्तदान र स्वास्थ्य शिविर गरी स्थापना दिवस मनाएको हो । संघका महासचिव सुजन थापाका अनुसार ४७ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा आयोजित स्वास्थ्य शिविरमा ११० जनाको ब्लड प्रेसर जा“च गरिएको छ भने ७५ जनाको आँखा परीक्षण गरिएको छ । आँखा शिविरमा दुई जनालाई मोतियाबिन्दु भएको भटिएको थियो ।

स्थापना दिवस संघका अध्यक्ष शिव रिजालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सांसद मोती दुगड रहेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]