Sorry, your browser does not support JavaScript! लागूऔषध विरुद्ध नाटक प्रदर्शनी - Merodesh.news

लागूऔषध विरुद्ध नाटक प्रदर्शनी

विराटनगर।   लागूऔषध दुव्र्यसन र ओसारपसार विरुद्ध विराटनगर बुधहाट चोकमा सडक नाटक मञ्चन गरिएको छ ।

नाटक

लागूऔषध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसमा नाटक मञ्चन गरिएको हो । अन्तराष्ट्रिय लागुऔषध विरुद्धको दिवस लक्षित गरेर जिल्ला प्रशासन कार्यालय मोरङ र लागूऔषध नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको मोरङ सञ्जालको संयुक्त आयोजनामा साता व्यापी कार्यक्रम अन्तरगत सडक नाटक मञ्चन गरिएको हो । लागूऔषध दुव्र्यसन मुक्त समाज निर्माणका लागि नाटकका माध्यमबाट आम नागरिकमा सचेतना फैल्याउने उदेश्यले सचेतनाकालागि अभियान चलाइएको नेटवर्कका शुशिल रिजालले जानकारी दिए ।

सडक नाटकमा उद्धव सापकोटा, भरत कार्की शुशिल रिजाल, सन्तोश गौतम र संजीव चापागाईले अभिनय गरेका थिए । नाटकमा सुमेरु कला सरोवरले प्राविधिक सहयोग गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]