Sorry, your browser does not support JavaScript! धरौटीमा छुटे श्रीनिवास - Merodesh.news

धरौटीमा छुटे श्रीनिवास

विराटनगर।    आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका विवादास्पद धार्मिक अभियान्त श्रीनिवास आचार्य धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत मोरङको आदेश अनुसार २१ दिनयता पूर्पक्षकालागि क्षेत्रिय कारागार झुम्कामा रहेका आचार्य रिहा भएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार तथा खरखजना मुद्धामा आचार्यलाई पूर्पक्षकालागि कारागार चलानको आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारीको आदेश विरुद्ध १७ नम्बर गरेका श्रीनिवास शुक्रवार धरौटीमा छुटेका हुन् । धरौटीमा छुटेपछि आचार्यले आफूलाई फसाइएको प्रतिक्रिया दिएका छन् ।

गत चैत २५ गते मध्यरातमा पण्डित श्रीनिवास आचार्य माथि गोली प्रहार भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]