Sorry, your browser does not support JavaScript! सभामुख पार्टीका होइनन : उपप्रधान तथा रक्षा मन्त्रि पोख्रेल - Merodesh.news

सभामुख पार्टीका होइनन : उपप्रधान तथा रक्षा मन्त्रि पोख्रेल

विराटनगर, नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाली कांग्रेसले सभामुख र उपसभामुख मध्ये एकले राजीनामा दिनुपर्छ भन्दै माग उठाउनु गलत भएको बताएका छन् ।

नेपाली कांग्रेसले सभामुख उपसभामुख एउटै पार्टीको भएको बताउदै दुई मध्ये एकले राजीनामा दिनुपर्ने बताउदै आएको छ । तर रक्षामन्त्री पोखरेलले उम्मेद्वार बन्दा नै पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताउदै राजीनामा माग्नुको औचित्व नरहेको बताएका हुन् । फरक प्रसंगमा उनले वर्तमान सरकारलाई काम गर्ने राम्रो बताए । बिहिवार विराटनगरमा प्रेस चौतारी र प्रेस सेन्टर मोरङले संयुक्त रुपमा  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई काम गर्ने अवसर प्राप्त भएको बताएका हुन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]