Sorry, your browser does not support JavaScript! सैलेजाको योगदान अतुलनिय : डा. कोइराला - Merodesh.news

सैलेजाको योगदान अतुलनिय : डा. कोइराला

सिस्बनि, जदाह, मोरंग,  नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली राजनीतिक आन्दोलनमा सैलेजा आचार्यको योगदान अतुलनीय भएको बताए । शैलेजा आचार्यको नवौ स्मृति दिवसको अवसरमा कृष्णप्रसाद कोइराला सेवा गुठीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले आचार्यको योगदान अतुलनिय भएको बताएका हुन् ।

राण शासन र र राजतन्त्र विरुद्धको आन्दोलनमा सैलेजा आचार्यले खेलेको भूमिका बिर्सन नहुने उनको भनाई छ । कार्यक्रममा बोल्दै सांसद केदार कार्की, जयराम यादव विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्की लगायतले शैलेजा आचार्यबाट नेपाली समाजले धेरै सिक्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता हसन अन्सारीले सेवा गुठी सञ्चालनकालागि एक लाख ५१ हजार सहयोग गर्ने बताएका थिए ।

सात जनालाई सम्मान

सैलेजा आचार्यको स्मृति दिवको अवसर पारेर कृष्णप्रसाद कोइराला सेवा गुठिले सात जनालाई सम्मान गरेको छ । गुठीले इन्जिनियर गोविन्द श्रेष्ठ, प्रिन्सिपल सन्तबहादुर अधिकारी,ममता साह, बिन्दु भण्डारी, बुद्धिलाल राजवंशी, नरेशप्रसाद साह र दयाराम फुयाललाई सम्मान गरेको हो । सोही क्रममा २९ लाख ५६ हजार लागतमा निर्माण गरिएको विज्ञान भवनको पनि उदघाटन गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]