Sorry, your browser does not support JavaScript! बिएएसएफ ब्राण्डका विश्वस्तरिय कन्सन्ट्रक्सन केमिकल अब नेपाली बजारमा - Merodesh.news

बिएएसएफ ब्राण्डका विश्वस्तरिय कन्सन्ट्रक्सन केमिकल अब नेपाली बजारमा

विराटनगर। राठी ग्रुप अफ ईण्डस्ट्रीज विराटनगरले पक्की घर निर्माण गर्दा आवश्यकपर्ने केमिकलहरु बजारमा ल्याएको छ ।

राठी ग्रुपले एक कार्यक्रमको आयोजनागर्दै भर्खरै बजारमा ल्याइएका बिएएसएफ ब्राण्डका कन्ट्रक्सन केमिकलको बिषयमा जानकारी गराएको छ । बिएएसएफका प्रतिनिधि निशांत, पुनितले नेपालका उपभोक्ताहरुले यसअघिदेखि नै बिएएसएफका केमिकलहरु विभिन्न रुपमा प्रयोग गरिरहेको जानकारी दिनुभयो ।

बिएएसएफ

उहांले सर्वसाधारणले दैनिकरुपमा प्रयोग गर्ने टुथपेस्ट,फेशवास र प्लास्टीकका भांडाकुंडामा समेत बिएएसएफको केमिकल प्रयोग हुने गरेको बताउनुभयो । राठी ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक अरुणकुमार राठीले सो ब्राण्डका केमिकलहरु विश्वस्तरिय रहेको जानकारी दिनुहुंदै पक्की घर ढलान र मर्मत सम्भारमा आवश्यकपर्ने ती केमिकलहरुको प्रयोगबाट नयां नेपाल निर्माणमा सघाउ पुग्ने बताउनुभयो । उहांले बिएएसएफ जर्मनी कन्ष्ट्रक्सन केमिकल संसारकै एक नम्बर कम्पनी भएको दाबी गर्नुभयो ।

राठी ग्रुपले विभिन्न सेग्मेन्टमा बजारमा ल्याएको बिएएसएफ केमिकलका बिषयमा इन्जीनियर र प्राबिधिक ब्यक्तिहरुकासाथै आफ्ना थोक र खुद्रा विक्रेतालाई जानकारी गराएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]