Sorry, your browser does not support JavaScript! साढे ३३ किलो सुन तस्करी प्रकरण : मुख्य अभियुक्तलाई काठमाडौं लगिदै - Merodesh.news

साढे ३३ किलो सुन तस्करी प्रकरण : मुख्य अभियुक्तलाई काठमाडौं लगिदै

विराटनगर । सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिव ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका मुख्य अभियुक्तलाई काठमाडांै लगिने भएको छ । थप अनुसन्धानकालागि पुपक्र्षकालागि कारागारमा रहेका भूजुङ गुरुङ, चुडामणि उप्रेती गोरे र छिरिङ वाङगेल घलेलाई काठमाडौं लगिने भएको हो ।

काठमाडौं लैजानकालागि जिल्ला अदालत मोरङमा आइतवार पत्र पुगेकाे थियाे । अदालतको आदेश पछि उनीहरुलाई काठमाडौं लगिने छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]