Sorry, your browser does not support JavaScript! पत्रकार गणेश लम्साल र नबिन कर्ण सम्मानित - Merodesh.news

पत्रकार गणेश लम्साल र नबिन कर्ण सम्मानित

विराटनगर।बिराटनगरका पत्रकार गणेश लम्साल र नबिन कर्ण सम्मानित भएका छन । उद्योग संगठन मोरङको बार्षिक सधारण सभा तथा पचासौ बर्षगाँठ उत्सवको समापन समारोहको अवसरमा शनिवार नेकपाका अध्यक्ष तथा पुर्वप्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले पत्रकार लम्साल र कर्णलाई सम्मान गरेका हुन ।

nabin karna

एक नम्बर प्रदेशको आर्थिक बिकासबारे प्रिन्ट मिडिया मार्फत निष्पक्ष रुपमा खोजमुलक समाचारहरु निरन्तर प्रकाशन गरेर योगदान दिएको भन्दै नयाँपत्रिका दैनिकका एक समाचार व्युरो लम्साल र ईलेक्ट्रोनिक्स मिडियाबाट मकालु टेलिभिजनका नबिन कर्णलाई उद्योग संगठन मोरंगल बिशेष अवसरमा सम्मान गरेको हो ।

सोही अवसारमा उद्योगी राजकुमार गोल्छा , वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, नेपाल बिद्युत्त प्राधिकरणका एक नम्बर प्रदेश कार्यालयका निर्देशक व्रर्जभूषण चौधरी , कृषी बिज्ञ डा राजेन्द्र उप्रेती मोरंगका सिडिओ रामप्रसाद आर्चाय , राष्ट्रिय अनुसन्धान कार्यालय मोरंगका उपनिर्देशक बिमल डंगोल छन । यसैगरि उद्योग संगठनका पुर्व अध्यक्ष स्वर्गीय महेन्द्र गोल्छा र सँस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गरियो । स्वर्गीय श्रेष्ठको सम्मान छोरा विनोदबहादुर श्रेष्ठ र गोल्छाको सम्मान उनकी धर्मपत्नी राज्यलक्ष्मी गोल्छाले ग्रहण गरेकी थिइन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]