Sorry, your browser does not support JavaScript! महिलाकालागि नेतृत्व विकास तालिम - Merodesh.news

महिलाकालागि नेतृत्व विकास तालिम

विराटनगर। 

महिलाहरुको नेतृत्व क्षमता विकासगर्न विराटनगरमा दुईदिने तालिम आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा महिला जागरण समुहले तालिमको आयोजना गरेको हो । विराटनगर १० स्थित गणेश पुस्तकालयमा आयोजना गरिएको तालिममा दुई दर्जन महिला सहभागि भएका छन ।

सहभागिलाई नेतृत्व विकासका साथै महिलाका संबैधानिक र कानुनी अधिकार र महिलाहिंसाका बिषयमा प्रशिक्षण दिईने महिला जागरण समुहकी अध्यक्ष अप्सरा न्यौपानेले जानकारी दिनुभयो । तालिमका सहभागिलाई अधिवक्ता जगत थापा सहित विराटनगर महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमाल र किरण न्यौपानेले प्रशिक्षण दिनुहुने आयोजक संस्थाकी सल्लाहकार एवम पुर्व अध्यक्ष सुनिता देवकोटाले बताउनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

गौरिकाको स्वर्ण चार पुग्यो
गौरिकाको स्वर्ण चार पुग्यो

काठमाडौं २३ मंसिर । पौडी खेलाडी गौरिका सिंह एकै सागमा ४ वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली[...]

समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई
समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

खोटाङ।   प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु-याउने[...]

कारागारमा न्यानो सामाग्री
कारागारमा न्यानो सामाग्री

धनगडी । कैलालीको धनगडीमा रहेको जिल्ला कारागारमा न्यानो कपडा वितरण गरिएको छ । फ्रीडम फर फ्रिले कारागारमा रहेका महिला कैदी बन्दीहरुकालागि ७० हजार मुल्य बरावरको फर्म कार्पेटलगायतका सामाग्री सहयोग गरेको[...]