Sorry, your browser does not support JavaScript! क्षमता विकाशमा सहयोग गर्ने साउथ कोरियाका राजदुतको प्रतिबद्धता - Merodesh.news

क्षमता विकाशमा सहयोग गर्ने साउथ कोरियाका राजदुतको प्रतिबद्धता

धरान ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षा र स्वास्थ्यमा क्षमता विकाशमा लागि दक्षिण कोरियाले सहयोग गने दक्षिण कोरियाका राजदुत पार्क यङक–सिकले प्रतिबद्धता जनाउनु भएको छन् ।

प्रतिष्ठाका पदाधिकारीहरु संगको भेटघाट तथा छलफल कार्यक्रममा सिकले मानवस्रोतको क्षमता विकाशका लागि सहकार्यको अपरिहार्यताको विस्तृत योजना आए दक्षिण कोरिया सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रतिष्ठानका तर्फबाट निर्देशक गौरी शंकर शाहले भौतिक निर्माणमा सहयोग गर्न आग्रह गरे पनि सिनले भौतिक संरचना निर्माण गर्ने कार्यक्रमहरु अहिले सम्म नगरेकाले क्षमता विकाशमा सहयोग गर्न सकिने उहाँको भनाई छ ।

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट निर्देशक शाहले प्रतिष्ठानले गरेका कार्यहरु र आवश्यक्ताको विषयमा जानकारी गराउनु भएको थियो । छलफल पश्चात राजदुत सिनले आफ्नो चिनो स्वरुप प्रतिष्ठान परिशरमा फुलको बिरुवा रोप्नु भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]