Sorry, your browser does not support JavaScript! विराटनगरमा फेशन र लाईफ स्टाइल प्रदर्शनी - Merodesh.news

विराटनगरमा फेशन र लाईफ स्टाइल प्रदर्शनी

मेरोदेश सम्वाददाता, विराटनगर, २० जेठ।  

विराटनगरमा फेशन र लाईफस्टाईल सम्बन्धि दुई दिने प्रर्दशनी आयोजना गरिएको छ । ईम्प्रेसन्स नामक समुहमा आबद्ध महिलाहरुको आयोजनामा प्रर्दशनीको अयाोजना गरिएको हो । होटल ह्यारिशनमा आयोजित प्रर्दशनीमा नेपाल,भारत र सिंगापुरमा उत्पादित सामाग्रिहरु प्रदर्शन गरिएको छ । प्रर्दशनीमा उनले बनेका सामाग्रिहरु प्रर्दशन गरिएको छ । यस्तै गलैचा,चित्रकला,महिलाका पहिरन र सौन्दर्य प्रशाधनका सामाग्रि प्रर्दशन गरिएको छ ।

मेलामा महिलाहरुले आफैंले निर्माण गरेका हस्तकलाका सामाग्रि समेत प्रदर्शन गरिएको आयोजक समितिकी मधु काबराले जानकारी दिनुभयो । उहांले मेलाबाट आर्थिक लाभ लिनेभन्दापनि उत्पादित बस्तुको प्रर्बद्धनगर्न प्रर्दशनी आयोजना गरिएको जानकारी दिनुभयो । आईतबारबाट शुरु भएको प्रर्दशनी सोमबार समापन हुने जनाइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सना विश्वकै कान्छी प्रधानमन्त्री
सना विश्वकै कान्छी प्रधानमन्त्री

विराटनगर २३ मंसिर । सना मारिन ३४ वर्षको उमेरमा फिनल्याण्डकी प्रधानमन्त्री भएकी छिन् । उनी फिनल्याण्डमा गठबन्धन सरकारको प्रधानमन्त्री बन्दा विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।[...]

दधिराज सुवेदीको नागरिक अभिनन्दन गरिने
दधिराज सुवेदीको नागरिक अभिनन्दन गरिने

मेरोदेश संबाददाता, बिराटनगर  समाजसेवी , सनातन वैदिक धर्मका अनुयायी तथा नेपाली साहित्यका विविध बिधाका सर्जक तथा प्राज्ञ दधिराज सुवेदीलाई बिराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको[...]

स्थानिय कलाकारलाई सम्मान दिन सके व्यवसायिकता फस्टाउँछ — (पारस थापा, हास्य कलाकार)
स्थानिय कलाकारलाई सम्मान दिन सके व्यवसायिकता फस्टाउँछ — (पारस थापा, हास्य कलाकार)

मेरोदेश संबाददाता, बिराटनगर ५ जेठ बिराटनगर महानगरपालिका निबासी पारस थापा कलाकारितामा सर्मपित भएको २० बर्ष भैसक्यो । बिभिन्न क्यारिकेचर र हास्यव्यङगकालागि कलाकार थापा चर्चित छन । धेरै महत्वकांक्षा नराख्ने थापा[...]