Sorry, your browser does not support JavaScript! सिजन गुरुङ पक्राउको बिरोध गर्दै कांग्रेसद्वारा एक नम्बर प्रदेश सभाको रोस्टम घेराउ - Merodesh.news

सिजन गुरुङ पक्राउको बिरोध गर्दै कांग्रेसद्वारा एक नम्बर प्रदेश सभाको रोस्टम घेराउ

मेरोदेश सम्वाददाता, विराटनगर, २० जेठ। 

नेपाली कांग्रेसले एक नम्बर प्रदेश सभाको रोस्टम घेर्दै सभा अबरुद्द  गरेको छ।  गुण्ड गर्दिको आरोपमा प्रहरीद्वारा पक्राउ परेका सिजन गुरुङलाइ तत्काल रिहा गर्न माग गर्दै कांग्रेसले रोस्टम घेरेको हो।

कांग्रेस कार्यकर्ता रहेका इटहरीका सिजन गुरुङलाई  बिना सर्त रिहा गर्नु पर्ने माग कांग्रेसले  राखेको छ।   यो संगै एक  नम्बर प्रदेशको प्रदेश सभा अबरुद्ध हुन पुगेको छ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]