Sorry, your browser does not support JavaScript! जनप्रतिनिधी आएपछि सुधार - Merodesh.news

जनप्रतिनिधी आएपछि सुधार

मेरोदेश सम्वाददाता, विराटनगर, १७ जेठ ।

स्थानीय तहको नेतृत्वमा जनप्रतिनिधिहरु पुगेपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिस्तारै सुधार हुदै गएको सरोकारवालाहरुले बताएका छन् । शुक्रवार जागरण नेपालले आयोजना गरेको सेवा प्रदायक र सरोकारवाला संघ संस्था बिच जिल्ला स्तरीय परामर्श कार्यसाला गोष्ठीमा सहभागीहरुले जनप्रतिनिधहरु आाएपछि बिस्तारै सुधार हुन थालेको बताएका हुन् ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका रामनन्द यादवले स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा सुधार देखिएको बताए । जिल्ला शिक्षा समन्वय ईकाई मोरङका दिब्यराज कट्टेलले शिक्षा क्षेत्रमा पनि सुधार देखिन थालेको बताए । जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत सरोज गौतमले जनप्रतिनिधिहरु बिकास निर्माणका काममा पनि सुधार आएको बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]