Sorry, your browser does not support JavaScript! एसएसपी खत्रीको बयान : "गोरेसँग डिआइजीले चिनजान गराए" - Merodesh.news

एसएसपी खत्रीको बयान : “गोरेसँग डिआइजीले चिनजान गराए”

मेरोदेश सम्बाददाता, बिराटनगर, १७ जेठ

बिहिवार अदालतमा बयान दिएका एसएसपी श्यामबहादुर खत्रीले सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मध्येका एक चुडामणि उप्रेती गोरेसँग पूर्व डिआइजी गोविन्द निरौलाले चिनजान गराएको बताएका छन् । बयानका क्रममा उनले अदालतका कर्मचारीले सोधेको प्रश्चनमा डिआइजी निरौलाले गोरेसँग चिनजान भएको बताएका हुन् ।

गोरेले बयानका क्रममा एक करोड १२ लाख दिएको र सुन तस्करीमा खत्रीले सघाएको बताएका थिए । तर खत्रीले तस्करी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]