Sorry, your browser does not support JavaScript! शनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरण : एसएसपी  श्याम बहादुर खत्रीद्वारा आत्मसमर्पण  - Merodesh.news

शनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरण : एसएसपी  श्याम बहादुर खत्रीद्वारा आत्मसमर्पण 

मेरोदेश सम्बाददाता, बिराटनगर, १७ जेठ

शनम शाक्य  हत्या र साढे ३३ किलो सुन तस्करी प्रकरणमा अभियुक्त रहेका  फरार एस.एस.पी  श्याम बहादुर खत्रीले अदालत समक्ष  आत्मा समर्पण गरेका छन् ।  बिहिबार अदालत  खुलेपछि  उनले आत्मसमर्पण  गरेका हुन्।   उनको बयान लिने काम सुरु भएको अदालतले जानकारी दिएको छ।

यस अघि पक्राउ परेका चुणामणि  उप्रेती ‘गोरे’ लाई  पुर्पक्ष्यकोलागि  थुनामा राख्न मोरंग जिल्ला कारागार चलान गरिएको थियो।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]