Sorry, your browser does not support JavaScript! युथ क्याम्प आयोजना गर्दै लियो क्लब - Merodesh.news

युथ क्याम्प आयोजना गर्दै लियो क्लब

मेरोदेश सम्बाददाता, बिराटनगर, १७ जेठ

लियो जिल्ला परिषद ३२५ ए वानको आयोजनामा “A New Hope Youth Camp 2018” हुने भयेको छ । डिस्ट्रिक प्रेसिडेन्ट लियो अलिशा तिम्सिनाले दिएको जानकारी अनुसार यस बर्षको युथ क्याम्प इलामको श्री अन्तुमा अयोजना गरिने भएको छ । लियो क्लबले बर्षेनी अयोजना गर्ने गरेको युथ क्याम्पमा  यस बर्ष देशभरिबाट १०० जन यूवाहरुको सहभागिता रहने छ।

बिराटनगरबाट सुरु भई  जेठ २४ बाट सुरु भइ जेठ २६ गते सम्म चल्ने उक्त क्याम्प इलामको श्री अन्तुमा आयोजना हुने छ । क्याम्पमा बिभिन्न समूहगत कार्यहरु हुने तथा तालिम र विभिन्न सेवामुलक कार्यहरु हुने समेत क्याम्पका संयोजक लियो अंकित थापा मगरले जानकारी गराउनुभयो । कार्यक्रम अवधिभर विभिन्न खेल, तालिम, समुहगत कार्य, सुर्योदय अवलोकन जस्ता बिभिन्न गतिविधिहरु संचलान हुने छन्

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]