Sorry, your browser does not support JavaScript! धर्मगुरु श्रीनिवास आचार्य कारागार चलान - Merodesh.news

धर्मगुरु श्रीनिवास आचार्य कारागार चलान

मेरोदेश संबाददाता, बिराटनगर १६ जेठ ।

\आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्य पुर्पक्षको लागी कारागार चलान भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बुधवार थुनामा राख्ने आदेश दिएका हुन् । प्रशासनको आदेश अनुसार श्री निवासाचार्यलाई सुनसरीको झुम्का स्थीत क्षेत्रिय कारागारमा राखिनेछ ।

उनलाई हात हतियार खर खजना २०१९ को दफा २४ को क बमोजिम  आदेश दिएको हो । उनले गत चैत २५ गते   बिराटनगरमा हिन्दु धर्म बचाउन भन्दै आफैले आफैलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]